सप्तरीमा पनि अनिश्चितकालीन कर्फ्यु
bishowkhabar.com · Fri Jul 31 03:22:09 GMT 2026

सप्तरी । सुनसरी घटनाका कारण सप्तरीमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको राजविराज क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)