दसैंमा घट्यो जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ स्मार्टफोनको मूल्य
ekantipur.com · Wed Sep 24 15:06:13 GMT 2025

काठमाडौँ — सामसङ नेपालले आफ्ना फोल्डेबल फोन अब पहिलेको भन्दा मूल्य घटाएर बेचिरहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोन विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्ने सामसङले जनाएको छ ।
यसअनुसार कम्पनीले जी फोल्ड६ (१२+५१२ जीबी) को मूल्य २ लाख २९ हजार ९ सय ९९ रहेकामा १ लाख ७९ हजार ९ सय ९९ मा उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)