कन्सल्टेन्सी नवीकरणका लागि शिक्षा मन्त्रालयले माग्यो आवेदन
farakdhar.com · Sun Jun 30 17:46:17 UTC 2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै एजुकेसन कन्सल्टेन्सी नवीकरणका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो । नवीकरणबापत प्रतिवर्ष तीन हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)