जापानले खाद्यवस्तुको बिक्री कर ८ प्रतिशतबाट १ प्रतिशतमा झार्ने
nepalnews.com · Fri Jul 31 03:26:44 GMT 2026

टोकियो। बढ्दो मुद्रास्फीतिका कारण उपभोक्तामाथि परेको मूल्यवृद्धिको दबाब कम गर्न जापान सरकारले खाद्य तथा पेय पदार्थमा लाग्ने बिक्री कर (उपभोग कर) ८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने घोषणा गरेको छ।
प्रधानमन्त्री सनाए ताकाइचीले बिहीबार आगामी अप्रिलदेखि उक्त व्यवस्था लागू गरिने बताए। उनका अनुसार यो कर कटौती दुई वर्षका लागि लागू हुनेछ र त्यसपछि करको दर पुनः ८ प्रतिशत कायम गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)