विश्वको आधा सम्पत्ति १.५ प्रतिशत धनाढ्यको हातमा, अमेरिका र चीनमा थुप्रियो सम्पत्ति
barnanmedia.com · Wed Sep 30 21:35:00 GMT 2026

विश्वभर व्यक्तिगत सम्पत्ति निरन्तर बढिरहेको भए पनि धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको छ। स्विस बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार विश्वको कुल व्यक्तिगत सम्पत्तिको झन्डै आधा हिस्सा (४८.४ प्रतिशत) मात्र १.५ प्रतिशत धनाढ्यहरूको हातमा केन्द्रित छ।
प्रतिवेदनअनुसार १० लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने यी ५ करोड ८० लाख वयस्कहरूको नियन्त्रणमा २५०.५९ ट्रिलियन डलर सम्पत्ति रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)