बालेनको नाममा रविको ठूलो घोषणा, विरोधीको बोली बन्द !
news24nepal.tv · Fri Jul 31 03:33:39 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउन दुई कार्यकालसम्म त्याग गर्न तयार रहेको घोषणा गरेका छन् । पार्टी बैठकमा उठाइएका आन्तरिक शंकाहरूलाई चिर्दै उनले दिएको यो अभिव्यक्तिले रवि र बालेनबीच खटपट रहेको भनिएको राजनीतिक बहसमा नयाँ मोड ल्याइदिएको छ ।
रवि र बालेन सम्बन्ध धरापमा
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)