मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वायु ऊर्जा आयोजना अलपत्र

abhiyandaily.com

पर्वत । पर्वतको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्न करोडौंको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ ।

केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)