दुई शक्ति राष्ट्रका राष्ट्रपतिको भेटमा के–के कुरा भयो ?
farakdhar.com · Thu Jun 17 16:37:57 GMT 2021
अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन बीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभा पुगेका बाइडेन र पुटिनबीच करिब ३ घण्टा भेटवार्ता भएको एएफपीले जनाएको छ ।
बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)