अमेरिकामा रहेका आप्रवासीलाई तेस्रो देश पठाउन तत्कालका लागि खुल्यो बाटो
barnanmedia.com · Wed Sep 30 21:45:00 GMT 2026

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आफ्नै देशबाहेक अन्य तेस्रो देशमा आप्रवासीलाई तीव्र रूपमा निर्वासन गर्ने बाटो तत्कालका लागि खोलिदिएको छ ।
मंगलबार आएको एक पृष्ठको आदेशमार्फत सर्वोच्चले तल्लो अदालतले रोक लगाएको तेस्रो देशमा निर्वासनसम्बन्धी नीतिलाई अस्थायी रूपमा पुन: कार्यान्वयन गर्न अनुमति दिएको हो । यद्यपि, सर्वोच्च अदालतले यस नीतिको वैधानिकतामाथि अन्तिम फैसला भने नगरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)