एमाले त्यागेका ६ जनप्रतिनिधिको पद रिक्त, मेयरदेखि वडाध्यक्षसम्मको पद गुम्यो
ratopati.com · Fri Jul 31 03:38:25 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो।
आयोगले आज एक सूचना प्रकाशित गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)