धादिङको जवाङ खोलामा पहिरो, राजमार्ग पूर्ण अवरुद्ध
ratopati.com · Wed Sep 24 17:50:00 GMT 2025

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाँदरे मोड नजिक दुई स्थानमा पहिरो खस्दा सडक बन्द भएको हो।
धादिङको धुनिवेशी नगरपालिका–१ ठूलोखोला धार्के–सितापाइला सडकखण्ड र बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरे मोड दुवै ठाउँमा पहिरो झरेपछि यातायात आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)