कालीगण्डकी करिडोर सञ्चालनमा
barnanmedia.com · Wed Sep 30 21:55:33 GMT 2026

वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)