मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र

barnanmedia.com · Wed Sep 30 21:58:01 GMT 2026

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ ।

विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)