अभिभावक गुमाएका बालबालिकालाई आवासीय शिक्षा
barnanmedia.com · Wed Sep 30 22:01:05 GMT 2026

भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ ।
विनाशकारी बाढीबाट अभिभावकविहीन बनेका बालबालिकालाई सुरक्षित आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय कार्यान्वयनका लागि आवश्यक कार्यविधि संशोधन र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)