संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त
nepalipatra.com · Fri May 14 05:43:33 GMT 2021
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)