धनुषामा एक पुरुषको शव फेला
ratopati.com · Fri Jul 31 04:01:03 GMT 2026

जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकाको रघुनाथपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान फेला परेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सनाखत हुन नसकेको एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बताए । उनले रातोपाटीसँग भने,‘नेपाल भारततिर घुमिराख्ने, पार्टीपौवा तिर सुत्ने, मागेर खाने खालको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)