गोलीकाण्डले तताएको सिरहा पुग्दै गृहमन्त्री, गणेश यादवका परिवारसँग भेट्ने
kalakarmi.com · Fri Jul 31 03:58:35 GMT 2026

सिरहा- गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेटघाट गर्ने तथा जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ ।
गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिकामा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू आज सिरहा जाने जानकारी दिएका हुन् । उनले सिरहामा मृतकका आफन्तसँग भेट गरी घटनापछि उत्पन्न परिस्थितिबारे बुझ्ने र स्थानीय प्रशासनसँग छलफल गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)