६.४ म्याग्निच्युडको भुइँचालोले रूकुममा कम्तिमा १४ जनाको मृत्यु
setopati.com · Fri Nov 03 20:03:54 GMT 2023
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ।
आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)