औद्योगिक क्षेत्रको जग्गा नाप सुरु
gorkhapatraonline.com · Tue Jan 31 01:04:28 GMT 2023
लीलाधर वली
घोराही, माघ १७ गते । दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो । अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)