उत्पादकत्व मूल्यांकन नगरी ऋण लगानी गर्नु गम्भीर त्रुटि: पूर्वप्रधान न्यायाधीश श्रेष्ठ
clickmandu.com · Fri Jul 31 04:04:17 GMT 2026

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याणकुमार श्रेष्ठले उत्पादनशील प्रतिफल नदिने पूर्वाधारमा अन्धाधुन्ध ऋण लगानी गर्दा मुलुक दीर्घकालीन ऋण संकटतर्फ धकेलिने चेतावनी दिएका छन् ।
बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘सार्वजनिक ऋणः परिमाण, परिचालन, उत्पादकत्व र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)