ब्रड पिकमा खोज तथा उद्धार अभियानमा दुई सैन्य हेलिकप्टर परिचालन
nepalpress.com · Fri Jul 31 04:10:25 GMT 2026
काठमाडौं। पाकिस्तानको ब्रड पिकमा सम्पर्कविहीन भएका पर्वतारोहीको खोजी अभियानमा पाकिस्तानी सेनाका दुईवटा हेलिकप्टर परिचालन गरिएको छ।
उद्धार अभियानलाई सहयोग गर्न उद्धारकर्मी र थप विशेष उपकरणसहित पाकिस्तानी सेनाका दुईवटा हेलिकप्टर परिचालन गरिएको त्यहाँको अल्पाइन क्लबले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)