मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठ अधिवक्ताको मापदण्ड समयानुकूल बनाउन जोड

barnanmedia.com · Wed Sep 30 22:24:31 GMT 2026

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।

सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिद्वारा नेपालगञ्जमा आयोजित सुझाव सङ्कलन तथा अन्तरक्रियामा सहभागी कानुन व्यवसायीले उक्त सुझाव दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)