फ्री भिसा, फ्री टिकटमा राजनीति
abhiyandaily.com
वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी सरकारले २०७२ देखि खाडीका ६ मुलुक र मलेशियाको हकमा फ्री भिसा, फ्री टिकटको निर्णय गरेको छ ।
गाउँगाउँमा पुगेर नेताहरूले फ्री भिसा, फ्री टिकटबारे भाषण गर्नु मतदातालाई अझै पनि बेवास्ता गर्नु र बेवकुफ ठान्नु हो । यसबाट नेताहरू मतदातालाई अझै पनि जे भन्दा, जे गर्दा पनि हुन्छ भन्ने ठान्दा रहेछन् भन्ने पुष्टि हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)