रातभर दौडधुपमा गृहमन्त्री : घाइते भेट्दा अस्पतालमा नाराबाजीदेखि ७ बुँदे सहमतिसम्म
nepalnews.com · Fri Jul 31 04:19:38 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसपछि प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएपछि उत्पन्न तनावका बीच गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री नीशा मेहता बिहीबार राति विराटनगर पुगे। आइतबार राति भएको घटनाको पाँच दिनपछि असहज बन्दै गएको अवस्थालाई शान्त पार्न र पीडित पक्षका माग सम्बोधन गर्न मन्त्रीद्वयको टोली रातभर सक्रिय रह्यो।
विमानस्थलदेखि अस्पतालसम्म
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)