सुप्रिम वाइनको आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
clickmandu.com · Fri Jul 31 04:18:40 GMT 2026

काठमाडौं । सुप्रिम वाइन नेपालले प्रस्तावित साधारण शेयर (आईपीओ) निष्काशनका लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बिहीबार काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच दुवै संस्थाका प्रतिनिधिहरूले निष्काशन सम्झौतामा औपचारिक हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)