मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शारजाहमा नेपाल-वेस्ट इन्डिज युनिटी कप २०२५ हुने

ratopati.com · Wed Sep 24 18:21:00 GMT 2025

काठमाडौँ । आगामी सेप्टेम्बर महिनामा शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबिच हुने युनिटी कप टी- २० आयोजना हुने भएको छ। कप अन्तर्गत तीन खेल भदौ ११, १२, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०, २०२५) मा हुने तय भएको छ।

यो प्रतियोगितामा नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग प्रत्यक्ष टक्कर गर्ने भएकाले नेपाली समर्थकमाझ विशेष उत्साह देखिएको छ। शक्तिशाली वेस्ट इन्डिजविरुद्ध नेपालको प्रदर्शन कस्तो रहने भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ। शारजाहमा हुने खेलमा हजारौँ दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)