मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्वतको नयाँपुलमा एकतर्फी यातायात सञ्चालन

ratopati.com · Wed Sep 30 22:37:49 GMT 2026

गण्डकी । कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आजदेखि सञ्चालन भएको छ ।

कुश्मा नगरपालिका–१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)