मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमजुङ खण्डमा आवागमन सामान्य

ratopati.com · Wed Sep 30 22:41:11 GMT 2026

लमजुङ । लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ ।

वर्षा र बाढीका कारण सडकका विभिन्न स्थानमा पहिरो, कटान जस्ता समस्याका कारण केही दिन यातायात सञ्चालनमा समस्या भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)