मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा झाडु जुलुस प्रदर्शन

gorkhapatraonline.com · Sun Jun 07 17:29:28 GMT 2026

सप्तरीको राजविराजबासीले लालपुर्जा माग अघि सार्दै विभिन्न स्तरको संघर्ष गर्दै आईतबार झाडु जुलुस प्रदर्शन गरेको छ । ‘लालपुर्जा दिनै पर्छ’ सम्पूर्ण नगर्बासी एक हौ’ भन्ने नारा लगाउँदै नगरको विभिन्न भागमा यहाँ झाडु जुलुस प्रदर्शन गरेको हो ।

नगरपालिकाको कार्यालयबाट निस्केको झाडु जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो । यसैगरी हलुवाई समाज नेपाल लगायतका विभिन्न संघसंस्थाले समेत झाँकीसहित झाडु प्रदर्शन गरी समर्थन जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)