मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यान्त्रिक परीक्षण उडान प्रतिवेदन आउने

gorkhapatraonline.com · Thu Dec 15 00:32:31 GMT 2022

काठमाडौँ, मङ्सिर २९ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ ।

पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)