कर्फ्युका कारण जयनगर–भङ्गाहा रेल सेवा स्थगित
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम, धनुषाले आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयबाट जारी कर्फ्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्मका लागि रेल सेवा स्थगित गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)