संसद्मा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदै गर्दा ५ दिनसम्मका लागि बैठक स्थगित
kendrabindu.com · Fri Jul 31 04:43:05 GMT 2026

काठमाडौं । मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढिरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिले बहस गर्ने उच्च थलो प्रतिनिधिसभाको बैठक भने ५ दिनका लागि स्थगित गरिएको छ।
दुई सातापछि बिहीबार मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेशका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)