सुनसरीबाट सिरहा र धनुषा आउँदै गृहमन्त्री सुधन गुरुङ
nepalpress.com · Fri Jul 31 04:44:47 GMT 2026

जनकपुरधाम । सुनसरीमा मृतक परिवारबीच सहमतिपछि गृहमन्धी सुधन गुरुङ आज मधेश प्रदेशका विभिन्न जिल्ला आउने भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी ओम अधिकारीका अनुसार गृहमन्त्री सुधन गुरुङ आज मधेश आउने भनिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)