मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा

barnanmedia.com · Wed Sep 30 22:51:20 GMT 2026

आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुख्र्याैली पेसा सङ्कटमा पर्दै गएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)