पाकिस्तान नेपालसँग सहकार्य गर्न चाहन्छ - पाकिस्तानी प्रधानमन्त्री इमरान खान
Ujyaaloonline.com · Thu Sep 23 00:06:55 GMT 2021
काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)