मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आफ्ना सैन्य अखडा अमेरिकालाई प्रयोग गर्न नदिन युरोपेली देशलाई इरानको चेतावनी

baahrakhari.com · Fri Jul 31 04:48:19 GMT 2026

काठमाडौं । इरानले दुई युरोपेली देशलाई अमेरिकाले उनीहरूका सैन्य अखडाहरू प्रयोग गरी इरानमाथि आक्रमण गर्न सक्ने सम्भावनाप्रति चेतावनी दिएको छ ।

इरान र साइप्रसका विदेशमन्त्रीबीच भएको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले साइप्रसमा रहेका विदेशी सैन्य अखडाहरू प्रयोग गरी इरानविरुद्ध कुनै पनि गतिविधि हुन नदिन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)