रुकुम पश्चिममा अफिम कारोबारी पक्रन प्रहरीद्वारा हवाई फायर
nepalnews.com · Fri Jul 31 04:52:08 GMT 2026

काठमाडौँ। प्रहरीले रुकुम पश्चिममा हवाई फायर गरी अफिम कारोबारी पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले बिहीबार हवाई फायर गरी दुई जना कारोबारी पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)