रद्द भएका कर्मचारी भर्ना विज्ञापनको दरखास्त दस्तुर उम्मेदवारलाई फिर्ता गर्न सरकारको निर्देशन
nepalnews.com · Fri Jul 31 04:52:47 GMT 2026

काठमाडौँ। सरकारले कर्मचारी पदपूर्तिसम्बन्धी विभिन्न कारणले रद्द भएका विज्ञापन तथा सूचनामा उम्मेदवारले बुझाएको दरखास्त दस्तुर सम्बन्धित उम्मेदवारलाई फिर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना रद्द भएमा उम्मेदवारबाट संकलन गरिएको दरखास्त दस्तुर सम्बन्धित उम्मेदवारकै बैंक खातामा फिर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)