भारतबाट नेपाल भित्रिँदा परिचयपत्र अनिवार्य
barnanmedia.com · Fri Jul 31 04:43:51 GMT 2026

सर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिँदा अनिवार्य परिचयपत्र देखाउनु पर्ने निर्णय गरेको छ ।
शान्तिसुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भइ नेपाल भित्रने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)