काभ्रे २: मतान्तर बढाउँदै गोकुल बाँस्कोटा
ekagaj.com · Thu Nov 24 17:37:31 GMT 2022
काठमाडौँ- काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो अग्रता बढाएका छन् । बाँस्कोटाले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई २४१३ मतले पछि पारेका छन्।
बाँस्कोटाले ३२ हजार ७८ मत पाउँदा कांग्रेसका हुमागाईंले २९ हजार ६ सय ६५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले ७२९३ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)