शिक्षिका सृष्टिले मृत्यु अघि आमालाई भनिन्, ‘अब सहन गर्न सक्दिनँ, मम्मी...’
annapurnapost.com · Fri Jul 31 05:02:21 GMT 2026

भारत :
‘छ महिनादेखि सहँदै आएकी छु... अब सहन गर्न सक्दिनँ ।’ यी शब्दहरू भारत देहरादूनकी ३० वर्षीया सरकारी शिक्षिका सृष्टि कण्डारीले आफ्नो पीडा व्यक्त गर्दै भनेको भिडियोमा सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)