एक करोडभन्दा बढी घोटालामा असइ कार्की दोषी, असोज २५ गते सजाय तोकिने
thahakhabar.com
काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड रुपैयाँभन्दा बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असइ) दिलिप कार्की दोषी ठहर भएका छन्।
आज विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई दोषी ठहर गरेको हो । उनले कति रकम घोटाला गरे?, कति बिगो भराउने र जरिवाना ताेक्ने ? त्याे निर्धारण हुन भने बाँकी रहेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबर लाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)