१० खेलाडीमा सिमित साउथह्याम्प्टनसँग बराबरीमा रोकियो लेस्टर सिटी
nepalipatra.com · Sat May 01 05:57:31 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत साउथह्याम्प्टन र लेस्टर सिटीले बराबरी खेलेका छन् ।
गएराति साउथह्याम्प्टनको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १० औं मिनेटमा नै जान्निक भेस्टेरगार्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्प्टन १० खेलाडीमा सिमित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)