धनुषामा एक पुरुष मृत फेला
nepalnews.com · Fri Jul 31 05:09:53 GMT 2026

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–१२ नरहाचोकस्थित एक मन्दिर परिसरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक ४० वर्षीय बन्ठु राउत गडेरी हुन्। उनी मन्दिर परिसरमा बस्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)