कांग्रेस घमण्डी, कम्युनिष्ट संकीर्ण
janaaastha.com · Sat Jun 25 15:45:26 GMT 2022
स्थानीय तह निर्वाचन २०७९ मा खासगरी दुइटा गठबन्धन थिए : एउटा नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेकपा समाजवादीसहित केही र अर्काे नेकपा (एमाले), परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही दलको । तर ठूला समाचार माध्यमले कांग्रेस–माओवादी गठबन्धनलाई मात्र गठबन्धन भनी प्रचार गरेपछि आम मानिसमा एउटा मात्र गठबन्धन भन्ने बुझाइ रह्यो ।
अर्काेलाई मानिसले गठबन्धनभन्दा पनि एमाले मात्रै भनेर बुझे । अर्थात् मानिसमा के भ्रम रह्यो भने गठबन्धन एकातिर र एमाले एक्लै अर्काेतिरबाट भिडेका हुन् । त्यसैले अहिले मुलुकमा भएको दुई गठबन्धनलाई सत्तापक्ष र प्रतिपक्ष गठबन्धन भन्दा सबैले प्रष्ट बुझ्ने स्थिति बन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)
माओवादी केन्द्र
जनता समाजवादी पार्टी