‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक
himalpress.com · Thu Jun 04 14:28:31 GMT 2026

काठमाडौँ– भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार एप सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)