ढल्यो इमानको एउटा सतिसाल, अलविदा नवीन्द्र दाइ !
farakdhar.com · Fri Mar 26 16:38:52 GMT 2021
राजनीतिको सबैभन्दा ठूलो कुरा इमानदारिता बचाइरहनु हो । नेपालको राजनीतिमा इमान बचाएर समाजमा एउटा छाप छोड्न सफल पछिल्लो पुस्ताका थोरै मानिसमा एकजना थिए, नवीन्द्रराज जोशी ।
म पनि उहाँ जति नै इमानदार हुने प्रयत्न गर्दैछु। उहाँ इमानदार भएका कारण धेरै अवसर गुमाउनुभयो। तर, मन्त्री हुने, अरु लाभका अवसर लिन होडबाजी गर्ने भन्दा मेरो मनमा मस्तिष्कमा उहाँ इमानदार हुने दौडमा हुनुहुन्थ्यो । त्यही नै उहाँको जीवनको सबैभन्दा उपलब्धि थियो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)