गर्मीमा पनि फुट्छन् खुट्टा ? यसरी गर्नुस् स्याहार
nepalviews.com · Sat May 20 16:40:17 GMT 2023
एजेन्सी । यदी तपाईंका खुट्टा तथा कुर्कुच्चा गर्मीको मौसममा पनि फुट्छन् वा सुख्खा हुन्छन् भने तपाईं एक्लै हुनुहुन्न । त्यस्ता धेरै महिलाहरु छन् जसले यस्तो समस्याको गुनासो गरिरहेका हुन्छन् । यदी तपाईं राम्रोसँग खुट्टाको स्याहार गर्नुहुन्न र फुट्छन् भने त त्यो सामान्य कुरा हो । तर यदी स्याहार गर्दा पनि फुटिरहेका छन् भने केही घरेलु तरिकाहरु अपनाएर हेर्नुस् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)