मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
ictsamachar.com

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने तय भएको स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) कार्यक्रमअन्तर्गत ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको छ ।
त्रिविको व्यवस्थापन संकाय, डीनको कार्यालयका अनुसार विशेष परिस्थितिका कारण मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा उक्त विषयको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)