केपी ओलीलाई गोकुलको प्रश्न– पहिला फुटाएर गल्ती भो भन, आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?
shilapatra.com · Mon Jun 29 03:18:00 GMT 2026

वामपन्थी एकताको रटान लगाएको भन्दै एमाले नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वको तिखो आलोचना गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त रोग चलाइएको टिप्पणीसमेत गरेका छन् । उनले वामएकताको रटानलाई नेतृत्ववाट चलाइएको आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)